Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
SWOT Analysis कार्यक्रम सम्पन्न
Posted by Administrator on 2016-04-06

स्कोप बचत तथा ऋण सहकारी संस्था लि. ले वित्तीय कारोबार बाहेक विभिन्न गतिविधिहरु आयोजना गर्दै आइरहेको छ । यसै क्रममा संस्थाको त्रिवर्षिय कार्य योजना (२०७३।०७४ देखि २०७५।०७६ सम्म) लाई आधार हुने गरी मिति २०७२ चैत्र २० गतेका दिन SWOT {S = Strength (सबल पक्ष), W = Weakness (दुर्बल पक्ष), O = Opportunity (अवसर) र T = Threat (चुनौती)}Analysis कार्यक्रम सम्पन्न भयो । संस्थाको सबल पक्ष, दुर्बलपक्ष, अवसर र चुनौतीको विषयमा बृहत रुपमा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार वर्ग, संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उप–समिति लगायत व्यवस्थापन समूहका सदस्यहरुको सहभागिता रहेको थियो । सहभागी सदस्यहरुलाई तीन समूहमा विभाजन गरी विचारहरु संकलन गरिएको थियो । संकलन भएको विचारहरुलाई प्रत्येक समूह कै दुईजना सदस्यहरुले प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको समूहको उक्त विचारहरुमा संस्थाका सल्लाहकारहरुले आप्mनो राय, सुझाव दिई सहजकर्ताको भूमिका निभाउनु भएको थियो । अन्तमा संस्थाका अध्यक्षज्यूले आप्mनो मन्तव्य सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । स्मरणीय छ संस्थाका व्यवस्थापकज्यूले शुभारम्भ गर्नुभएको SWOT Analysis कार्यक्रममा संस्थाका सचिवज्यूले हाल कार्यान्वयनमा रहेको संस्थाको योजना बारे जानकारी गरिएको उक्त कार्यक्रमको निचोडको रुपमा महत्वपूर्ण दिशानिर्देशहरु प्राप्ती भएको छ जुन संस्थाको आगामी दिनको लागि मार्गनिर्देशनको रुपमा रहेको छ ।
 
<< Back
 
सदस्यहरुलाई सूचना
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
Gosthi Program  
Gosthi Program  
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2018 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives