ऋण |
EMI ऋण
ऋण कम्तिमा रु. १,००,०००।– (अक्षरेपी एक लाख मात) देखि अधिकतम रु. १०,००,०००।– (अक्षरेपी दश लाख मात्र) सम्म दिने ।
ऋणको भाखा १ (एक) वर्ष देखि ५ (पाँच) वर्ष सम्म हुने ।
ऋणको व्याजदर १४.०० % कायम गर्ने ।
नियमित रुपमा तिर्नु पर्ने किस्ता छ महिना सम्म पनि नतिरेमा ऋणको ब्याजदर साविक बमोजिम गर्ने ।
ऋणमा रिबेट नदिने ।
ऋणको प्रशासनिक शुल्क निम्नानुसार गर्ने :
- १ वर्ष भाखाको ऋणमा १%
- १ वर्ष भाखाको ऋणमा १.५%
- ३ वर्ष भाखाको ऋणमा २%
- ४ देखि ५ वर्ष भाखाको ऋणमा २.५%
अन्य नियमहरुको हकमा संस्थाको ऋण नीति अनुसार हुने ।
व्याज दर - १४.०० % |
|
ऋण |
|
|
|