| News & Activities |
मध्यमाञ्चल विकास क्षेत्रको उत्कृष्ट सहकारी संस्थाको पुरस्कार प्राप्त
Posted by Administrator on 2014-12-21


नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून)को २३ औं वार्षिक साधारण सभामा यस स्कोप वचत तथा ऋण सहकारी संस्था लि. लाई मध्यमाञ्चल विकास क्षेत्रको उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मान गरिएको हुँदा यस खुशीको अवसरमा सम्पूर्ण सदस्य महानुभावहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै आगामी दिनमा अझ स्तरीय सेवा दिने पनि प्रण गर्दछौं । |
| |
| << Back |
|
|
|