Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
प्रभातफेरी कार्यक्रममा सहभागिता
Posted by Administrator on 2016-04-06

मिति २०७२ चैत्र २० गते ५९ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “५९ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति ललितपुर” को आयोजनामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा संस्थाको तर्फबाट पनि सहभागिता जनाइयो । संस्थाका संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उप–समिति, व्यवस्थापन समूह र शेयर सदस्यहरु गरी जम्मा ६० जनाको सहभागिता रहेको उक्त प्रभातफेरी कार्यक्रम ललितपुरको लगनखेलबाट शुभारम्भ भई कुमारीपाटी, जावलाखेल, पुल्चोक, गाबहाल भएर मंगलबजारमा आई सम्पन्न भएको थियो । नेपालमा सहकारी स्थापना भएको दिन मिति २०१३ साल चैत्र २० गते लाई स्मरण गरी प्रत्येक वर्ष प्रभातफेरी कार्यक्रम आयोजना गरिंदै आएको छ । सहकारी प्रभातफेरी कार्यक्रम आयोजनाले सहकारीकर्मीहरु बीचमा ऐक्यबद्धता हुनुका साथै सहकारीमा आबद्धता, यसको प्रभावकारीता र महत्व बारे जनमानसमा सन्देश पु¥à¤¯à¤¾à¤‰à¤¨ सकिरहेको छ ।
 
<< Back
 
३० औं वार्षिक साधारण सभा
प्रतिवेदन पुस्तिका डाउनलोड
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Promotion Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2024 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives